हिजो आज, धर्ति आकाश, फाटे जस्तो लाग्छ
मुटु अन्तै, उस्ले कसम, साटे जस्तो लाग्छ
जुनी जुनी, मेरै हजुर, भन्ने गर्थिन् उन्ले
तर आज , सत्य मलाई, ढाटे जस्तो लाग्छ
कति खोजे, मैले शिखर, चढ्न घरि घरि
फेदी तिरै , गर्न संहार, आटे जस्तो लाग्छ
सारा सबै, बीच "सूरज", एक्लो भैगो यहाँ
धोका दिनै, उस्ले भिडमा, छाटे जस्तो लाग्छ
टेन्सन पासा
मुटु अन्तै, उस्ले कसम, साटे जस्तो लाग्छ
जुनी जुनी, मेरै हजुर, भन्ने गर्थिन् उन्ले
तर आज , सत्य मलाई, ढाटे जस्तो लाग्छ
कति खोजे, मैले शिखर, चढ्न घरि घरि
फेदी तिरै , गर्न संहार, आटे जस्तो लाग्छ
सारा सबै, बीच "सूरज", एक्लो भैगो यहाँ
धोका दिनै, उस्ले भिडमा, छाटे जस्तो लाग्छ
टेन्सन पासा
 
 
 
 
No comments :
Post a Comment