Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : तनहुँमा छोरी आफ्नै बाबुबाट वालात्कृत

Monday, 6 May 2013

तनहुँमा छोरी आफ्नै बाबुबाट वालात्कृत

बलत्कारको घटना सार्वजनीक भैरहेको बेला तनहुँमा छोरी आफ्नै बाबुबाट बलात्कारमा परेकी छिन् । तनहुँको दक्षिण भेगमा पर्ने भिमाद गाविसकी एक बालिका आफ्नै बाबुद्वारा शनिबार राति घरमै बलात्कृत भएकी हुन् । 

 

भिमाद गाविस वडा नं ९ निवासी विक थरका ३४ वर्षीय बाबुले १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा बालिका चिच्याएको सुनेपछि सानीआमाले प्रहरीमा खबर गरेपछि विकलाई पक्राउ गरिएको भीमाद प्रहरी चौकीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

No comments :

Get Widget