Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुनको भाऊ घट्यो ५ सयले

Wednesday, 8 May 2013

सुनको भाऊ घट्यो ५ सयले


५ बैशाख, काठमाडौ । नेपाली बजारमा पनि सुनको भाउ प्रतितोला ५ सय रूपैयाँले घटेको छ । 
अन्तराष्ट्रिय बजारमा सूनको भाउ घटेपछि मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा प्रतितोला ५ सयले कमी आएको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज तेजाबी सुन तोलाको ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन तोलाको ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 
यता, चाँदीको मूल्यमा भने कुनै आजपनि परिवर्तन भएको छैन् । चाँदी प्रतितोला ९ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

No comments :

Get Widget