९ बैशाख, एजेन्सी । उत्तर कोरियाले त्यहाँ काम गर्दै आएका एक अमेरिकी मजदुरलाई १५ वर्षको जेल सजाय सुनाएको छ । 
दक्षिण कोरिया र अमेरिकासँग विवाद जारी रहेको अवस्थामा उत्तर कोरियाले निहुँ खोजेको पारामा अमेरिकाका एक कामदार केनेथ बि नामक व्यक्तिलाई १५ वर्ष जेल सजाय सुनाएको छ ।
उत्तर कोरियाले ती कामदारलाई जेलमा रहँदा समेत काम गर्नुपर्ने गरी कामदार कैदीको सजाय सुनाएको छ । ती कामदारले जेलमा रहँदा पनि १५ वर्षसम्म जेलभित्रको काम गर्नुपर्ने हुन्छ ।
केनेथलाई आफ्नो देशविरूद्ध अमेरिकाको जासुसी गरेको आरोपमा पक्राउ गरी अदालतसमक्ष प्रस्तुत गरिएको थियो । अदालतले केनेथलाई दोषी साबित गर्दै १५ वर्षको जेल सजाय सुनाएको हो ।
आफ्ना नागरिकलाई जेल सजाय सुनाइएपछी अमेरिकाले उत्तर कोरियालाई उक्त सजाय फिर्ता लिन आग्रह गरेको छ ।

No comments :
Post a Comment