Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ऋण नतिरेपछि लिलामिमा पर्ने भो रामकृष्ण ढकालको घर

Thursday, 2 May 2013

ऋण नतिरेपछि लिलामिमा पर्ने भो रामकृष्ण ढकालको घर


गायक रामकृष्ण ढकालको भैसेपाटीमा रहेको घर अन्ततः लिलामिमा पर्ने देखिएको छ । घरजग्गा धितोमा राखी कर्जा लिएर ऋण नतिरेपछि गायक ढकालको घरजग्गा लिलामिमा पर्न लागेको हो ।ललितपुरमा रहेको ‘लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले बिहिबार एक राष्ट्रिय दैनिकमा ३५ दिने लिलाम बिक्रीको सुचना प्रकाशित गरेको हो । ३५ दिनभित्र पनि रकम चुक्ता नगरेको खण्डमा ढकालको घर लिलामिमा पर्ने निश्चित छ ।
पत्नी निलम ढकालको नाममा रहेको घरजग्गा धितो राखेर ऋण लिएका ढकालले बारम्बारको सुचनामा पनि अटेर गरेको सहकारीले जनाएको छ । उनले वेवास्ता गरेपछि लिलामिका लागि सुचना जारी गरिएको लालिगुँरास सहकारीले जनाएको छ ।
रामकृष्णको घर लिलामिका लागि लालिगुँरास सहकारीले जेठ २३ गतेको मिति तोकेको छ ।

No comments :

Get Widget