Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : साउदी अरबमा बाढीले १६ को मृत्यु ३ बेपत्ता

Thursday, 2 May 2013

साउदी अरबमा बाढीले १६ को मृत्यु ३ बेपत्ता


दुबई १९ बैशाख / खाडी मुलुक मा पानी पर्नु भनेको सपना जस्तै हो यस्तो प्रचण्ड गर्मि मा पानि पर्नु त बाढी आएर मान्छे मरेको खबर सुन्दा अचम्म लाग्न सक्छ, यस्तै गत तिन दिनमा परेको पानिले दुबई को फुजेराह र देल्मा भन्ने ठाँउ मा धेरै घर , बाटोहरु क्ष्येती गरेको छ भने बिजुली बत्ति पनि आबरोध परेको छ । यसै गरि साउदी अरबमा भने १६ जना को ज्यान गएको छ र ३ जना बेपत्ता भएका छन् र ओमानमा पनि केहि मानिसहरु घाइते भएको जानकारी दुबई स्थित डिफेन्स शाखाले दिएको छ भने वाढीमा फसेको एक कलेज को गाडी का २३ जना युबतीहरुलाई सुरक्षित स्थानमा सुरक्षित गरिएको थियो शाम र फर फर भन्ने क्षेत्रमा त घर भित्र नै पानी छिर्न लागे पछी रोड लाइ नै काटिएको थियो ।

साउदी अरबमा गत २५ बर्ष पछी भएको यो पहिलो घटना हो , २०११ मा १० जनाको बाढीले मृत्यु भएको थियो भने १२३ जना २००९ मा घाइते भएका थिए ।

No comments :

Get Widget