Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कर्णले ४ विकेट चट्काएपछी कतार रोकियो ९३ रनमा

Sunday, 5 May 2013

कर्णले ४ विकेट चट्काएपछी कतार रोकियो ९३ रनमा


२२ बैशाख, काठमाडौ । आईसीसी यु-१९ क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जितका लागी ९४ रनको विजय लक्ष्य पाएको छ । अभिनाश कर्णले ४ विकेट लिएपछी कतार मात्र ९३ रनमा सिमित भएको छ । 
टस जितेर ब्याटिङ थालेको कतारले पहिलो इनिङमा मात्र ३६ ओभर ३ बल खेल्दै आफ्ना सबै विकेट गुमाउँदा ९३ रन जोडेको छ । कतारका लागी उजेर अमिरले सर्वाधिक २४ रन जोडेका थिए भने अन्य ब्याट्स्म्यानले उत्कृ्ष्ट प्रदर्शन गर्न सकेनन् । 
कतारलाई उक्त स्कोरमा रोक्नका लागी अभीनाश कर्णले ४ विकेट लिएका छन् भने शुशान्त भारीले २ विकेट लिएका छन् । यस्तै, भुवन कार्की र निश्चल पाण्डेले समान १-१ विकेट लिएका छन् । 
यसैबीच, नेपालले पनि ब्याटिङ थालेको नेपालले ३ ओभरको समाप्तिमा १६ रन जोडेको छ 

No comments :

Get Widget