Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : काबुलमा भयानक विस्फोट, विस्फोट पछि गोली हानाहान

Friday, 24 May 2013

काबुलमा भयानक विस्फोट, विस्फोट पछि गोली हानाहान

१० जेठ, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट भएको छ । विस्फोट पछि गोली हानाहान भएको छ ।
यस घटना बारे कुनै क्षेतिको बिवरण आएको छैन् भने केही शहरमा नाकाबन्दी गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार यो विस्फोट अफगानिस्तानको नेशनल डायरेक्टॉरेट अप सिक्यूरिटी इंटेलिजेंस एजेन्सीको अस्पताल नजिक भएको हो ।
प्रहरी अनुसार विस्फोट एकदमै ठुलो रहेको छ ।
विष्फोट अमेरिकी गुप्तचर सस्था सिआईएको एउटा कार्यालयमा भएको केहि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरले लेखेका छन् तर यसको पुष्टी भएको छ।

No comments :

Get Widget