Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : दुर्घटनामा पूर्व सांसद अकबरबहादुर सिंहको मृत्यु

Friday, 24 May 2013

दुर्घटनामा पूर्व सांसद अकबरबहादुर सिंहको मृत्यु

१० जेठ, काठमाडौ । पूर्व सांसद अकबरबहादुर सिंहले यही जेठ ९ गते दार्चुला जिल्लाको ठूलोशैन नजिक बस दुर्घटनामा परी सात जनाको निधन हुन गएकोमा शोक व्यक्त गरेकका छन् ।
दुर्घटनामा परी निधन भएका दार्चुला निवासी आफ्ना तीन जना सहयोगी मित्रका साथै अन्य मित्रको आत्माको चीर शान्तिको कामना गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना दिएका थिए ।
आज एक विज्ञप्ति जारी गरी उहाँले घाइतेहरूको स्वास्थ्योपचारका लागि सरकारसँग आग्रहसमेत गरेका थिए । रासस

No comments :

Get Widget