Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ब्रिटिश एयरवेज विमानमा अचानक आगोलागेपछि विमान आपतकालिन अवतरण

Friday, 24 May 2013

ब्रिटिश एयरवेज विमानमा अचानक आगोलागेपछि विमान आपतकालिन अवतरण

१० जेठ, एजेन्सी । ब्रिटिश एयरवेज विमान आपतकालिन अवतरण गरिएको छ । विमान लण्डनबाट ओस्लोको लागी उडेपछि विमानमा केही खराब देखेपछि विमानलाई आपतकालिन अवतरण गरिएको बताइएको छ ।
विमान लण्डनको हिथ्रो विमानस्थलमा अवतरण गरिएको बताइएको छ ।
विमान विमानस्थलबाट उडेपछि विमानको दाहिने इन्जिनमा अचानक आगो लागेको थियो । आगो लागेपछी ब्रिटिश
एयरवेजको उडान् BA762 नर्वेको राजधानीको लागी उडेको विमान फेरी फर्किएको थियो ।
एयरवेज A319 विमान ७५ जना यात्रुलाई लिएर जाँदै गरेको थियो ।
ब्रिटिश एयरवेजको यो घटना बारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

No comments :

Get Widget