
२४ वैशाख,काठमाडौ। अमेरिकी ओबामा प्रशासनले चिनियाँ सेनामाथी आफ्नो देशमाथी आक्रमण गरेको आरोप लगाएको छ। 
अमेरिकाले चिनियाँ सेनाले अमेरिकी सरकारको कम्युटर सिस्टमा र डिफेन्स कन्ट्र्याक्टरमा चिनियाँ सेनाले साइबर आक्रमण गरेको आरोप लगाएको हो ।
अमेरिकाले चिनियाँ सेनाले अमेरिकी सरकारको कम्युटर सिस्टमा र डिफेन्स कन्ट्र्याक्टरमा चिनियाँ सेनाले साइबर आक्रमण गरेको आरोप लगाएको हो ।
केहि समय यता अमेरकी कम्प्युटर सिस्टममाथी भएको साइबर आक्रमणका ९० प्रतिशत भन्दा बढि आक्रमण चीनबाट भएको ह्वाइट हाउसले निष्कर्ष निकालेको हो।
पेन्टागनले तयार पारेर कंग्रेसलाई बुझाएको एक वार्षिक रिपोर्टमा अमेरिकामाथी भएको साइबार आक्रमणको चिनको हात रहेको बताइएको छ।
पेन्टागनले तयार पारेर कंग्रेसलाई बुझाएको एक वार्षिक रिपोर्टमा अमेरिकामाथी भएको साइबार आक्रमणको चिनको हात रहेको बताइएको छ।
यसअघी ओबामा प्रशासनले साइबर आक्रमणलाई लिएरै सिधै चिनियाँ सरकार र चीनको पिपुल्स लिबरेसन आर्मीलाई मुछ्नेको गरेको थिएन् ।
ओबामा प्रशासनले बौद्धिक सम्पति चोरी र रणनितिक फाइदाको लागि चिनियाँ सरकार र चिनियाँ सेनाले अमेरिका साइबार आक्रमण गरेको आरोप लगाएको छ।
पेन्टागनले बुझाएको रिपोर्टमा सन २०१२ मा संसारै भरै अमेरिकी सरकार कम्प्युटर सिस्सटमा आक्रमण भएको र ती सवै आक्रमणमा चिनियाँ सरकारको प्रत्यक्ष हात रहेको आरोप लगाइएको छ।
सोमवार सार्वजनिक भएको उक्त रिपोर्टमा चीनको साइबर आक्रमण अमेरिकाको इनडस्ट्रियल टेक्नोलोजी चोर्नु भएको उल्लेख गरिएको छ ।
सोमवार सार्वजनिक भएको उक्त रिपोर्टमा चीनको साइबर आक्रमण अमेरिकाको इनडस्ट्रियल टेक्नोलोजी चोर्नु भएको उल्लेख गरिएको छ ।
करिब १०० पृष्ठको उक्त प्रतिबेदनको जवाफमा चिनियाँ सरकारले भन कुनै प्रतिक्रिया दिएको छैन्।
 
 
 
 
No comments :
Post a Comment