Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : विवाह अघिल्लो दिन दुलहा पोइला गएपछि..

Monday, 27 May 2013

विवाह अघिल्लो दिन दुलहा पोइला गएपछि..

१३ जेठ,एजेन्सी ।हामिले विवाह अर्केसंग हुनेभएपछी केटी पोइला गएको त सुनेकै हो ।तर भारतको हैदराबादमा भने केटी होइन् केटा पोइला गएका छन्। 
हैदराबादका २७ वर्षिय एक युवक विवाहको ठिक अघिल्लो दिन आफ्नी प्रेमिकासंग घरबाट भागेका थिए।
एक प्राईभेट कम्पनीमा काम गर्ने ति युवकको विवाह आइतवार तय गरिएको थियो।
तर उनि एक दिन अगावै केटी लिएर भागेका थिए। 
घरमा पनि थाहा नदिइ उनि प्रेमिकासंग भागेका थिए ।
शनिवार नै उनि केटी लिएर भागेको थाहा भएपछी केटी पक्ष रिसले आगो भएका थिए। उनिहरुले प्रहरीमा केटा विरुद्ध उजुरी गरे पनि पछि फिर्ता गरेका थिए।

No comments :

Get Widget