Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भ्यान दुर्घटनामा पेन्सन बुझेर फर्केका दुइको मृत्यु

Monday, 27 May 2013

भ्यान दुर्घटनामा पेन्सन बुझेर फर्केका दुइको मृत्यु

१३ जेठ,गुल्मी।   गूल्मीको सदरमुकाम तम्घासवाट बीरबासतर्फ आउदै गरेको भ्यान दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । लु १ त २२१२ नम्बरको भ्यान बिरबार बजार नजिक दुर्घटना हुदा दुइजनाको मेत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न नसकेपनि भ्यानमा पेन्सन बुझेर फर्कैका व्यक्ती रहेको अन्य यात्रुले बताएका छन । दुर्घटनामा गम्भीर घाइतेलाइ उपचारको लागि पाल्पा स्थित मिसन अस्पतालमा पठाइएको छ ।

No comments :

Get Widget