Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फ्रान्सको राजधानी पेरिसमा जारी क्यान्स चलचित्र

Friday, 17 May 2013

फ्रान्सको राजधानी पेरिसमा जारी क्यान्स चलचित्र


३ जेठ,एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा जारी क्यान्स चलचित्र महोत्सवबाट करोडौको गहना चोरी भएको छ।  त्यहाँको प्रहरीले जनाए अनुसार नेपाली रुपैया ९० करोड भन्दा बढिको बहुमुल्य गहनाहरु चोरी भएका हुन्।  
क्यान्स चलचित्र महोत्सव जारी रहेकै बेलामा एक होटेलबाट गहना चोरी भएका हुन्। क्यान्स चलचित्र महोत्सवमा आउने सेलेब्रेटिजलाइ केही समय लगाउन दिइने बहुमुल्य गहना हराएको सुनिएको यो पहिलोपटक हो। वार्षिकरुपमा आयोजना हुन क्यान्स चलचित्र महोत्सव पेरिसमा यही बुधवार देखि शुरु भएको हो।

No comments :

Get Widget