१९ बैशाख, एजेन्सी । वोतस्वानाका राष्ट्रपति चितुवाको आक्रमणबाट घाइते भएका छन् । राष्ट्रपति इयान खामालाई एक चितुवाले झम्टेपछी उनी घाइते भएका हुन् । 
चितुवाले झम्टिएका राष्ट्रपतिको अवस्था सामान्य रहेको बताइएको छ भणे उनको अनुहारमा दुई वटा टाँका लगाइएको छ । वोत्स्वानाका सरकारी प्रवक्ताले राष्ट्रपतिमाथी आक्रमण भएको पुष्टी गरेका छन् । गत हप्ता भएको उक्त घटना वोत्स्वाना डिफेन्स फोर्समा भएको थियो ।
चितुवाले खाना खाईरहेको बेला त्यहाँ नजिकै रहेका राष्ट्रपतिमाथि चितुवाले मौका छोपेर आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राष्ट्रपति खामालाई तत्काल उपचारका लागी अस्पताल पुर्याइएको थियो । उपचारपछी उनी राष्ट्रपति निवास फर्किसकेका छन् ।
राष्ट्रपति खामाका अनुसार यो कुनै ठूलो दुर्घटना नभएकाले सार्वजनिक गर्न जरूरि नभएको भन्दै बाहिर सार्वजनिक नगर्न आग्रह गरेका थिए तर पछी यो कुरा बाहिर आएको थियो ।

No comments :
Post a Comment