Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भारतमा ४ वर्षिय नेपाली बालिका बलात्कृत

Saturday, 11 May 2013

भारतमा ४ वर्षिय नेपाली बालिका बलात्कृत


२८ वैशाख,काठमाडौ। पछिल्लो समयमा बलात्कारको राजधानी बन्दै गएको नयाँ दिल्लीमा एक ४ वर्षिय नेपाली बालिका बलात्कृत भएकी छिन। 
दिल्लीमा परिवारसंग बस्दै आएकी बालिकालाई एउटै घरमा अर्को कोठामा बस्ने २० वर्षिय युवकले बलात्कार गरेका हुन्।
बुधवार घरमा बालिकाका आमाबाबु नभएको मौका पारी ती युवकले उनलाई आफ्नो कोठामा लगेर बलात्लार गरेका थिए। प्रहरीले ती युवकलाई भाग्दै गर्दा केही घण्टामै पक्राउ गरेको थियो। बालिकलाइ भारतीय आयुर्विज्ञान संस्थान एम्स्मा भर्ना गरिएको थियो । हाल बालिकाको स्वस्थमा उल्लेखनिय सुधार भइसकेको छ।

No comments :

Get Widget