Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ६० वर्षीय बृद्धद्धारा अन्धाधुन्ध गोली प्रहार, १३ को मृत्यु

Wednesday, 10 April 2013

६० वर्षीय बृद्धद्धारा अन्धाधुन्ध गोली प्रहार, १३ को मृत्यु

२७ चैत, एजेन्सी । सर्बियाको बेलग्रेस नजिक रहेको एक गाऊँमा ६० वर्षका बृद्धले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । 
६० वर्षीय बृद्ध जुबिसाले अन्धाधुन्ध गोली चलाउँदा ६ पुरूष, ६ महिला र एक बच्चाको ज्यान गएको छ । ती बृद्धले आफू तथा आफ्नी पत्नीलाई समेत गोली प्रहार गरेका छन् । उनीहरूलाई अस्पतालमा उपचारका लागी पुर्याइएको छ तर दुवैको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

No comments :

Get Widget