नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Wednesday, 17 April 2013
मोबाइलमा फेसबुक चलाउनेका लागि नयाँ एप्स आयो
स्मार्टफोनमा फेसबुक प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताको लागि फेसबुकले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोनमा फेसबुक प्रयोगकर्ताले अब फेसबुकको प्रयोग गर्दा झनै सजिलो महसुुस गर्न पाउनेछन् । होम नामको यो सफ्टवेयरले समाजिक संजालको फीडलाई सिधै तपाईको एन्ड्रोयड फोनको होप पेजमा पठाउनेछ । यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका लागि एक ‘र्यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ । सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ । होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२ अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन खाले स्मार्टफोन छन् ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment