Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सजीलै पैसा कमाउने खेल “ढुकुटीले” कलाकारलाई जेल पुर्‍यायो !

Thursday, 18 April 2013

सजीलै पैसा कमाउने खेल “ढुकुटीले” कलाकारलाई जेल पुर्‍यायो !


‘वनको काफल वनकै चरीलाई’ भन्ने चर्चित गीत गाएर कलाकारीतामा प्रवेश गरेकी यी गायीका सिर्जना बिरही थापा नीकै छिटो श्रोत माज प्रिय भईन तर बाहिरी रुपमा उनि गीत संगीतमा लागॆपनि भित्र भित्र एउटा खेलमा मस्त थीईन !एस्तो खेल जसलाई नेपालको कानुनले बर्चित गरेको छ ! त्यो खेल हो “ढुकुटीको ” सजीलै पैसा कमाउने खेल !! २ वर्षा पहिला उनि सामाखुसी टाउन प्लानिङस्थित एक सुविधा सम्पन्न जुवाधरमा प्रहरीले छापा मार्दा जुवाघरबाट लोकगायिका सिर्जना विरही थापा पक्राउ परेकी थीईन । घुम्ने कुर्सी राखिएको जुवाघरमा घुमी-घुमी जुवा खेलिरहेका सबैजना पक्राउ परेपछि चिसो हिरासतमा लीएको थीयो । उनलाई फेरि प्रहरीले कुटपिट गरेको र ढुकुटी खेलाएको आरोपमा पक्राउ गरेको छ !


No comments :

Get Widget