Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : हराएको मोबाईल पत्ता लगाउने राम्रो तरीका

Thursday, 18 April 2013

हराएको मोबाईल पत्ता लगाउने राम्रो तरीका

यदि तपाई को मोबाइल फ़ोन हरायो ल एउटा एस्तो तरिका बताउदै छु जस बाट तपाइको हरेको मोबाइल फेला पर्ने छ तर तपाईंलाई त्यो मोबाइल को IMEI नंबर थाहा हुनु पर्छ के हो यो IMEI नम्बर? IMEI नम्बर को फुल फॉर्म हो-(International Mobile Equipment Identity) जो पन्द्रह या सत्रह अंक को कोड हुछ जो हामी कोर्ड *#06# दबाएर थाहा पाउन सक्छौं यो कुनै मोबाइल को नेटवर्क लाइ युनिक परिचय दिएको हुन्छ जसबाट हामी हराएको मोबाइल पाउन सकिन्छ चोरी भएको मोबाइल पकड़ीन निकै मद्दत पुरेको हुन्छ.एडवांस टूल्स को प्रयोग द्वारा त्यो मोबाइल मा अहिले कुन कम्पनि को सिमकार्ड लागेको छ त्यो थाहा गराउछ त्यहि मध्यम बाट चोर पत्ता लाउन सजिलै सकिन्छ यहाँ लॉगिन गरेर IMEI नम्बरले कुनै मोबाइल को डिटेल्स थाहा गर्न सकिन्छ या तपाईं यहाँ Click गरेर पनि हेर्न सक्नु हुन्छ

No comments :

Get Widget