Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फेरी शक्तिशाली भूकम्प

Sunday, 21 April 2013

फेरी शक्तिशाली भूकम्प

८ बैशाख, एजेन्सी । जापानको दक्षिण तटीय क्षेत्र होन्सु द्वीपमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस ) ले जनाएको छ । 
उक्त भूकम्पको केन्द्रविन्दु टोकियोदेखि दक्षिणतर्फ ६४४ किलोमिटर टाढा ४२४ किलोमिटर गहिराईमा रहेको पनि युएसजिएसले जानकारी दिएको छ । 
त्यसैगरी जापान भूशास्त्र निकायले यस भूकम्पबाट सुनामीको खतरा नभएको जानकारी दिएको छ । टोकियो महानगर प्रहरी विभागका प्रवक्ता अनुसार यस भूकम्पबाट मानवीय हताहती तथा सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको जावकारी दिएका छन् ।

2 comments :

Milan said...

again in japan. save the world o god.

shreeram said...

भगवान लाइ पुकार्दा पुकार्दा केहि लागेंन

Get Widget