८ बैशाख, एजेन्सी । अफगानिस्तानको घाज्जी प्रान्तको देह याक जिल्लामा अवस्थित एक प्रहरी चौकीमा तालिवानी आतङ्ककारीले गरेको आक्रमणमा परी ६ जना प्रहरीको मृत्यु भएको छ भने आक्रमणमा अन्य एक जना प्रहरी घाइते भएका छन् ।
आक्रमण चौकीभित्रकै भित्रि कुरा थाहा पाउने सदस्यको सहयोगमा भएको प्रहरीस्रोतले जनाएको छ । देह याक जिल्लामा रहेको प्रहरीचौकीमा आँधी आएझै आएका तालिवानी आतङ्ककारीले सुतिरहेका प्रहरी अधिकारीमाथि आक्रमण गरेको बताइएको छ ।
प्रहरीचौकीको एक प्रहरीले तालिवानी आतङ्ककारीलाई सघाउने उद्देश्यले सो आक्रमण गराएको र उक्त आक्रमणमा ६ प्रहरीको मृत्यु भएको हो ।

No comments :
Post a Comment