४ बैशाख, नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको सवारी दुर्घटनामा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ । ट्रकले मोटरसाइकलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 
पोखराबाट भैरहवा तर्फ जाँदै गरेको ना.३.ख ३४१५ नम्बरको ट्रकले लु.१३. प ३७७४ नम्बरको मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाईकल चालक २१ वर्षीय किरण शर्माको र नाम खुल्न नसकेको ट्रकका सह चालकको मृत्यु भएको हो ।
दाउन्ने निवासी मोटरसाईकल चालक शर्मा बर्दघाटस्थित आफू काम गर्ने एक निजी बैंकको कार्यालय जाँदै गरेका थिए ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment