यो कस्तो देस
यो कस्तो देस -२
महिना को १५ दिन बन्द हुने
दैनिक १८ घण्टा लोडसेडिंग हुने
यो कस्तो देस - २
सदै अन्याय र अत्याचार सहनुपर्ने
सासक का कुरा सधै मान्नु पर्ने
यो कस्तो देस - २
लोग्ने स्वास्नी बीच को झगडा मा पनि
ढुंगा मुडा र बाटो नै बन्द गर्नु पर्ने
यो कस्तो देस - २
मन मुटाब भय पनि हतियार बोकेर जंगल पस्नु पर्ने
अनेक थरि चैयो भन्दै जनता लाइ दस्नु पर्ने
यो कस्तो देस - २
महंगी ले आकास छुदा पनि
केहि गर्न नसक्ने सरकार
यो कस्तो देस - २
पार्टी को झन्डा बोकी जय जय कर गर्नुपर्ने
चुनाब सकियको भोलि पल्ट भोकै मर्नु पर्ने
यो कस्तो देस - २
टेन्सन पासा
तपाई हारले येस्तै लेख रचना र ताजा समाचार को खोजि मा हुनुहुन्छ भने आजै हामी लाइ सम्पर्क गर्न सक्नुहुने छ जसको लागि तपाई ले यहाँ गएर यो पेज लाइक गर्नु होला

No comments :
Post a Comment