Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अनिषाले गरिन् आत्महत्या

Thursday, 11 April 2013

अनिषाले गरिन् आत्महत्या

२९ चैत, काभ्रे । वार्षिक परीक्षामा फेल भएपछि एक बालिकाले आत्महत्या गरेकी छन् । बनेपा ५ का कृष्ण बहादुर मानन्धरको १३ वर्षीया छोरी अनिषाले घरको कोठामा रहेको पंखा अड्याउन राखिएको सिलिङको डण्डीमा तन्नाको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बनेपाकै बिद्यासागर स्कुलमा पढ्दै गरेकी अनिषा ७ कक्षाको परीक्षामा फेल भएकी थिईन ।

No comments :

Get Widget