२२ चैत,रौतहट ।अघिल्लो संविधानसभाको  चुनाव हारेका माधव नेपालले गृह जिल्ला रोतहटमा घरदैलो गरेका छन्। 
 पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज गृह जिल्ला सदरमुकाम गौरमा विगतमा आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा आफूलाई भोट दिन अनुरोध गरेका छन् ।  क्षेत्र नम्बर १ छोडेर विगतमा ६ नम्बर क्षेत्रमा चुनाव उठ्न जानु मेरो गल्ती थियो, नेता नेपालले उहाँका गुरु चन्द्रशेखर ठाकुरसँग यस्तो कुरा बताएका हुन् ।
संबिधानसभाको नयाँ निर्वाचको मिति घोषणा नहुँदै नेता नेपाल आजबिहानैदेखि गौर नगरपालिकामा घरदैलो अभियानमा व्यस्त भएका हुन् ।
रौतहट क्षेत्र नम्बर १ का बासिन्दा समेत रहेका वरिष्ठ नेता नेपालले गौर नगरपालिकाका पूर्व नगरप्रमुख, समाजसेवी, प्राध्यापक तथा स्थानीयसँग भेटघाट गरेका छन् ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment