Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अमेरिकामा बम पड्काउने सुनिल

Friday, 19 April 2013

अमेरिकामा बम पड्काउने सुनिल


sunil bostan bomb blaster६ बैशाख, एजेन्सी । चार अगाडि बोस्टनमा भइरहेको म्याराथुनमा बम पड्काउने व्यक्तिको पहिचान भएको अमेरिकी सुरक्षा निकायले जनाएको छ । अपुष्ट समाचारमा ती व्यक्तिको नाम सुनिल त्रिपाठी भएको बताइएको छ । 
भारतीय मुलका सुनिलमाथी उक्त बम विस्फोट गराएको आशंका गरिएको छ । सुनिल मार्च १६ देखि वेपत्ता रहेका छन् । प्रहरीका अनुसार सुनिलले नै सेतो रंगको क्याप लगाएर हिडेको थियो जो आफूहरुले शंका गरेको व्यक्तिको पछी पछी हिडिरहेको थियो । 
२२ वर्षीय सुनिल एक सफ्टवेयर इन्जिनियरका छोरा हुन् । उनको एक भाई र बहिनी पनि रहेका छन् । सुनिल बेपत्ता भएपछी परिवार तथा आफन्तले निकै खोजी गरिरहेका थिए । हराउनुअघि सुनिलले आफ्नो मोबाइल फोन र पर्स घरमा नै छाडेका थिए । 
सुनिलका भाइ रवी र बहिनी संगिताले सुनिल निकै शान्त प्रवृतीको व्यक्ति भएको बताएका छन् । सानो कुरामा पनि निकै खुसी हुने सुनिल शास्त्रिय संगितमा रूची राख्ने गरेको उनका भाई रवीले बताए र उनी हराउनु भन्दा केही दिन अघिदेखी निकै तनावमा देखीएका थिए ।
साभार - nepal hedlines news 

No comments :

Get Widget