७ बैशाख, एजेन्सी । चीनीयाँ सैनिक भारतीय सीमामा छिरेका छन् । चीनीयाँ सेना भारतको पूर्वी लददाखको दौलत बेग ओल्डी सेक्टरमा टेन्ट लगाएर बसिरहको छ ।
यो विषयले दुई देशबीच केही मनमुटावको स्थिति पैदा भएको छ । चीनको एक प्लाटुन सेनाका जवानहरू गत अप्रिल १५ तारिख राती दौलत बेग ओल्डी सेक्टरमा करिब १० किलोमिटर भित्रसम्म आएपुगेका छन् । चिनीयाँ सेनाको एक प्लाटुनमा ५० जना हुन्छन् । उनीहरू सहित भारत-तीब्बत सिमा प्रहरीका जवानहरुले पनि ३ सय मिटरको दुरीमा क्याम्प बनाएका छन् ।
भारत-तीब्बत सिमा प्रहरीलाई चीनले झण्डा मिलानका लागि भनिरहेको छ । उधमपुर स्थित नार्दन कमाण्डका जर्नल राजेश कालियाले यस्तो स्थिति भइरहेने घटना भएको बताएका छन् । यो कार्यलाई चीनको गलत कार्य भन्दै उनले यस्ता घटना भइरहने गरेको र यो घटना केही समयपछी मिल्ने बताएका छन् ।
यसैबीच, छिमेकी देशहरूको यस्तो कारणले आफ्नो देशको सुरक्षामा समेत असर पर्ने केहि नेताहरूले बताएका छन् । आफ्नो देश चारैतिरबाट मित्र भन्दा पनि शस्त्रु राज्यहरुले भरिएको भन्दै उनीहरुले यसले देशको सुरक्षा, विकासमा समेत असर गर्ने बताएका छन् । उनीहरुले देशले शत्रु राष्ट्रहरूसँग पटक-पटक युद्ध गरेपनि अहिले पनि त्यो दुश्मनी कायम रहेको बताएका छन् । अहिलेसम्म पनि मित्रवत् व्यवहार हुन नसकेको गुनासो गरेका छन् ।

No comments :
Post a Comment