Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अमेरिकामा अर्को शक्तिशाली विस्फोट, कम्तिमा ७० को मृत्यु

Thursday, 18 April 2013

अमेरिकामा अर्को शक्तिशाली विस्फोट, कम्तिमा ७० को मृत्यु


५ बैशाख, एजेन्सी । बोस्टनमा भइरहेको म्याराथुनमा भएको विस्फोटको घटना नसेलाउँदै अमेरिकामा अर्को विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तिमा ७० जनाको मृत्यु भएको बताइएको छ । 
अमेरिकाको एक राज्य टेक्सासको वाको शहर नजिकैको फर्टिलाइजर प्लान्टमा भएको विस्फोटमा परी सय भन्दा बढी घाइते भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुने र घाइते हुनेको संख्याका विषयमा स्वतन्त्र पुष्टी भने हुन सकेको छैन् । वाको शहरको बहरबाट २० माइल उत्तरमा रहेको उक्त क्षेत्रमा करिब तीन हजार मानिस रहेको अनुमान गरिएको छ । 
थप जानकारीका लागी हामीसँगै रहनुहोला...
विस्फोटपछीका केही तस्विरहरू...
fertiliser-plant-Explode-in-Texas fertiliser-plant-Explode-in-Texas fertiliser-plant-Explode-in-Texas fertiliser-plant-Explode-in-Texas fertiliser-plant-Explode-in-Texas

No comments :

Get Widget