१० वैशाख,काठमाडौ। अरुको श्राप लाग्नेभए सायद पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ आज अस्पताल भर्ना हुनुपथ्र्यो । राजधानीका बाटोभरी सर्वसाधारणले बाबुरामलाइ सराप्दै हिडेका छन । कारण हो–वाबुरामले भत्काएको बाटोमा उडेको धुलो र हिलो । दुइदिन सम्म लगातार झरी परेर मंगलवार घाम लागेपछि मुख्य सडकमा धुलोको कुइरिमण्डल छ ।
धुलोका कारण मोटर साइकिल चलाउन अफ्टयारो भएको चालकरुले बताएका छन । चालकलाइ भन्दा झन बढि सास्ती सर्वसाधारण बटुवालाइ भएको छ । ‘वाबुरामले बाटो भत्काएर सारै दुख पाइयो, तीनकुनेमा भेटिएकी काभ्रे कुसादेवीकी नानीमैया हुमागाइएले भनिन–सरकारले भष्टाचार गर्न बाटो बनाएको छैन ।’
सवारी साधनले भत्काइएको ठाउको माटो मुख्य सडकमा ल्याएपछि तातोले धुलो उडेको छ । ‘सडकमा यतिधेरै धुलो उडेको देखिएको थिएन, वानेश्वरमा एक सर्वासाधारणले भने–धुलोले सडकमा हिडन निकै कठिनाइ भएको छ ।’ सरकारले असार सम्ममा भत्काइएका सडक मर्मत गरिसक्ने बताएको छ ।
माक्सको व्यापार दश गुना बढ्योः
वैशाखे झरीपछि सडकमा धुलाम्य भएपछि सर्वसाधारण माक्स लगाएर हिडेका छन । सुन्धाराको काठमाण्डौ मल अगाडि माक्स बेच्दै आएका भारत बिहारका अजमान खातुनले भने–हिजो अस्तिको तुलनामा माक्सको व्यापार दश गुणा बढ्यो ।
बोङकाइष्टका विमारी बढ्नेः धुलोले बोङकाइष्ट सहित श्वासप्रश्वासका विरामी बढ्न थालेका छन् भने पहिले देखीकै रोगीलाई भने यसले निकै पिडा दिएको छ।
यसका अलवा हिलो र धुलोले छालको रोग, एलर्जी जस्ता समस्याले पनि सर्वसाधारण हैरान भएका छन्।
राम्रा लुगा लगाउने नपाइनेः बाटो नबनेपछी पानी परे हिलो हुने, घाम लागे धुलोले सेता र नयाँ लुगा त लगाउनै पाप हुन थालेको छ ।
बाटो भत्काउने बाबुराम त भेटिए तर बाटो नबनाइकनै उनि सत्ताबाट बिदा भएपछि बाटो बनाउने दोस्रो बाबुराम सत्तामा आउन देशले कति समय कुर्नु पर्ने हो , सर्वसाधारण प्रश्न गर्देछन् ।

No comments :
Post a Comment