
चर्चित पप गायक माइकल ज्याक्सनकी दिदी ला टोयाले ज्याक्सनको आत्मा अहिले पनि उनको जन्मघरमा घुमिरहेको बताएकी छिन् । उनको क्यालिफोर्निया स्थित घरमा उनको आत्मा आउने गरेको अनुभव यसअघि अन्यले पनि सुनाएका थिए ।
५६ वर्षीय दिदि ला टोयाले माइकल ज्याक्सनको आत्मा अहिले पनि उक्त घरमा घुमिरहेको र उनले आफ्ना सन्तानलाई निरन्तर हेरिरहेको थियो । उनका सन्तान प्रिन्स, पेरिस र ब्ल्यान्केटलाई निरन्तर हेरिरहेको ला टोयाले बताइन् ।
ला टोयाले चर्चित टेलिभिजन कार्यक्रम बिग बोसको एक स्टार पनि हुन् । उनले भनिन्,' माइकललाई देख्न नसकेपनि उनको उपस्थिति अनुभव गर्न सकिन्छ ।'
ला टोयाले माइकल ज्याक्सनबाट कुरा गर्नका लागी मनोवैज्ञानिकसँग सुझाव लिइरहेकी छिन् ।
ला टोयाले माइकल ज्याक्सनबाट कुरा गर्नका लागी मनोवैज्ञानिकसँग सुझाव लिइरहेकी छिन् ।
माइकल ज्याक्सनको सन् २००९ मा ५० वर्षको उमेरमा मृत्यु भएको थियो । उनले भनिन्, 'यदी माइकलले मलाई के भन्न चाहन्छ भने म त्यो जान्न चाहन्छु ।'
No comments :
Post a Comment