
१३ वैशाख,काठमाडौ।नेपालका डिल्लीराम पराजुलीले कतारमा आठ करोड बराबराको चिठ्ठा जितका छन्। कतराको दोहामाको विमानास्थलमा रहेको ड्युटी फ्रिबाटा पराजुलीले सामान खरिद गरेका थए। सामान खरिद गर्दा उनले पाएको एक नम्वरमा उनलाइ १० लाख अमेरिकी डलरको चिठ्ठा परेको हो।
यसरी चिठ्ठाबाट कतार यती ठुलो रकम जित्ने पराजुली पहिलो व्यक्ति हुन् तर सन २००६ वाट शुरु भएको वन मिलियन डलर -याफल जित्ने पराजुली बाह्रौ व्यक्ति हुन्। 
यसअघि पनि यो चिठ्ठा भारतिय, अमेरिकी र फिलिपिनोले जितिसकेका छन्। 
कतारको ड्युटीफ्रिमा १५० रियाल भन्दा बढि खर्च गरेपछी यो चिठ्ठामा सहभागी हुन् पाइन्छ। कतारको दोहा विमानास्थल हुँदै उड्ने वा ओरल्ने र त्यहाँ ट्रान्सिट पर्नेले यो चिठ्ठामा सहभागी हन पाउँछन्।
कतारको ड्युटीफ्रिमा १५० रियाल भन्दा बढि खर्च गरेपछी यो चिठ्ठामा सहभागी हुन् पाइन्छ। कतारको दोहा विमानास्थल हुँदै उड्ने वा ओरल्ने र त्यहाँ ट्रान्सिट पर्नेले यो चिठ्ठामा सहभागी हन पाउँछन्।
कतार एअरवेजका सिईओ अकबर अलीले चिठ्ठाको बिजेता घोषणा गरेका थिए । करोडौको चिठ्ठा जितेका डिल्लीराम पराजुलीसंग नेपाली हेडलाइन्सले सम्पर्कको प्रयास गर्देछ।
 
 
 
 
No comments :
Post a Comment