नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
"सम्पूर्ण नेपाली साथिहरुमा हार्दिक अपिल" ======================================== काठमान्डौ को क्रितिपुरमा आज हुन गैरहेको नेपाल र मलेसिया बिच हुन गइरहेको क्रीकेट खेलमा आउने मलिसियन खेलाडीहरुलाई आक्रमण गर्न तयार रहनु भ्एका सम्पूर्ण नेपाली साथीहरु कुनै पनि हिंसक कार्य गर्नुभन्दा पहिले एकपटक राम्ररी सोच्नु होला तपाईंले ११ जना मलिसियन खिलाडीहरुलाईआक्रम...ण गर्दा त्यसको जवाफ मलेसियामा भएका ४/५ लाख नेपाली जनताले दिनुपर्ने हुन्छ । तपाईंहरुले आवेग मा गर्ने हिंसक कार्यको सजाय मलेसियामा भएका नेपाली हरुले भोग्नु पर्ने हुन्छ । त्यसैले कृपया आफुलाई नियन्त्रन गर्नुहोला र कसैले पनि जोसमा होस् नगुमाउनु होला । "यो लेख लेख्न हामि लाइ मलेसियामा रहनुभएका नेपाली साथीहरुले अनुरोध गर्नुभएको हो..!" **************************************** अब थप अप्रिय घटना घटाऊने प्रयास नगरनुहोला ।आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस् र यदी तपाईं नेपालीको भलो चाहनु हुन्छ भने यो लेख धेरै भन्दा धेरै शेयर गर्नुहोला,सबै साथीहरुको फेसबुक वालमा पुर्याउनु होला !
बल होईन बुद्दिको प्रयोग गरी सत्यताको लडाई लडौ ........ जय नेपाल !!!!!
No comments :
Post a Comment