Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : टेक्नोलोजी

Friday, 8 March 2013

टेक्नोलोजी

अब १३३ रुपैयाँमा नै मोबाईल फोन
२५ फागुन- अब मोबाईल बोक्ने मानिसले धेरै पैसा खर्चिनु नपर्ने भएको छ । मुलय सुने चकित परिने एउटा मोबाईल सेट आएको छ जसको मुल्य मात्र एक पाउण्ड अथवा नेपाली मुल्य एक सय तेत्तिस मात्र । दुरसञ्चार डटकमले लेखे अनुसार उक्त मोबाईल विश्वको सबै भन्दा सस्तो मुल्यको फोन हो ।

अल्काटेल वन टच २३२ उक्त फोनमा १.५ इन्चको रंगिन स्क्रिन रहेको छ साथै एफएम रेडियो सुन्ने सुविधा पनि यसमा रहेको छ । एप्स र सामाजिक सञ्जालको सुविधा नभएको यो फोनको प्रयोग एसएमएस गर्न र फोनमा कुराकानी गर्न भने सकिन्छ । र्टच, गेम खेल्ने सुविधा, अलार्म, क्याल्कुलेटर, क्यालेण्डर लगायतका सुविधा भने यो मोबाईलमा पाउनुहुनेछ ।

No comments :

Get Widget