Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आयो सामसुङ ग्यालेक्सी एस ४

Friday, 15 March 2013

आयो सामसुङ ग्यालेक्सी एस ४

आयो सामसुङ ग्यालेक्सी एस ४
सामसुङ कम्पनीले ग्यालेक्सी एस ३ को सफलतापछी ग्यालेक्सी एस ४ बजारमा ल्याएको छ । मार्च १४ मा अमेरिकाको न्युयोर्कमा भब्य कार्यक्रमका साथ सामसुङले नया स्मार्टफोन सार्वजनिक गरेको हो ग्यालेक्सी एस ३ बाट बजारमा राम्रो सफलता पाएको सामसुङले नयाा फिचरहरू राखेर ग्यालेक्सी एस ४ बजारमा ल्याएको हो । यसमा आई ट्रयाकिङ, सेन्सरले काम गर्ने प्रविधिलाई समावेश गरेको छ ।

सामसुङले ल्याउन लागेको उक्त स्मार्टफोनका फिचर तथा त्यसको आउटलुकका बारेको जानकारी भने कम्पनीले नचाहादा नचाहादै पनि बजारमा आईसकेको थियो सामसुङको नया स्मार्टफोनमा एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम जेलीबिन ४.२.२ प्रयोग गरिएको छ । ग्यालेक्सी एस थ्री भन्दा स्क्रिन साइज केहि ठुलो रहेको यसमा पछिल्ला हार्डवेयर र सफ्टवेयरको राम्रोसाग कम्बिनेसन गरिएको छ । नेपालमा यो सेट अप्रिल महिनाको अन्तसम्ममा आउने सामसुङ मोवाइलको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजका कार्यकारी अध्यक्ष दिपक मलहोत्राले जानकारी दिएका छन् ।

ग्यालेक्सी एस ४ स्मार्टफोनमा के के फिचर छन् त :
१. डिस्प्ले: सामसुङ ग्यालेक्सी एस ४ स्मार्टफोन ४.९९ इञ्चको हुनेछ भने यसको रिजोलुशन १०८० x १९२० पिक्सेल हुनेछ । यसमा सुपर एम्लोइड क्यापासिटिको टच स्क्रिन रहेको छ । यसभन्दा अगाडीको स्मार्टफोन ग्यालेक्सी एस थ्री ४.८ इञ्चको रहेको थियो ।

२. प्रोसेसर: ग्यालेक्सी एस ४ मा १.६ गिगाहर्जको अक्टा कोर अक्सिनस ५, १.९ गिगाहर्ज क्वार्ड कोर स्नापड्रागन प्रोसेसरको प्रयोग गरिएको छ । यसअघिको ग्यालेक्सीमा मात्र १.४ गिगाहर्जको क्वाड कोर प्रोसेसर थियो ।

३. आइ स्क्रलिङ फिचर: यस स्मार्टफोनको अघिल्लो भागमा एउटा क्यामारा जडान गरिएको हुन्छ । उक्त क्यामेराले प्रयोगकर्ताले कुन ठाऊामा आफ्नो आाखा दौडाइरहेको छ त्यो थाहा पाउाछ । यदी प्रयोगकर्ता कुनै अर्को पेजमा जान चाहन्छ भने त्यो काम पनि आफै गरिदिन्छ ।

४. क्यामेरा: यस नयाा स्मार्टफोनमा १३ मोगपिक्सेलको क्यामेराको प्रयोग गरिएको हुन्छ भने अगिल्लो भागमा रहेको क्यामरा २ मेगापिक्सेलको हुन्छ जसले भिडियो कल गर्नका लागी सहयोग गर्छ । ग्यालेक्सी एस थ्रीमा ८ र १.९ मेगापिक्सलको क्यामरा प्रयोग गरिएको थियो ।

५. अपरेटिङ सिस्टम: ग्यालेक्सी एस४ मा एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन ४.२.२ जेलिबिन हुनेछ । एस थ्रीमा एन्ड्रोइड ४.० अपरेटिङ सिस्टम प्रयोग भएको थियो ।

६. याम: यो स्मार्टफोनमा २ जिबीको याम प्रयोग गरिएको बताइएको छ । अहिलेसम्म केही मात्र कम्पनीले २ जिबी यामको प्रयोग गरेका छन् । आईफोन ५ मा पनि मात्र १ जिबीको याम प्रयोग गरिएको छ ।

७. ग्यालेक्सी एस ४ मा २६ एमएएचको व्याट्री प्रयोग गरिएको छ । स्टोरेर क्षमता १६, ३२ र ६४ जीबीमा उपलब्ध रहेको छ ।

८. यसको तौल १३० ग्राम रहेको छ । यस अघिको ग्यालेक्सी एस थ्रीमा १३३ ग्राम रहेको थियो । डाइमेनसन अघिल्लो एस थ्रीभन्दा केहि कम रहेको छ ।
९. यसले एलटीईको फोर जी सपोर्ट गर्दछ । यसमा एनएफसी, तापक्रम र ह्युमानिटी सेन्सर रहेको छ ।

१०. ग्यालेक्सी एस फोरको मुल्य सार्वजनिक भएको छैन तर आइफोन ५ को हाराहारी वा केहि कम हुने अनुमान गरिएको छ ।

 Living With ICT

No comments :

Get Widget