Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अब फेसबुकमा पनि ह्याशट्याग ================

Saturday, 16 March 2013

अब फेसबुकमा पनि ह्याशट्याग ================

अब फेसबुकमा पनि ह्याशट्याग
================

ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ ।

फुसबुकमा कुनै एक विषयमा गरिएको मानिसहरुको पोष्ट एकसाथ हेर्न हृयाशट्याग सुविधा ल्याउन बहस भइरहको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।

तर, यसको माध्यमबाट कुराकानीमा आएका विषयको खोजी गर्न सकिँदैन । अब फेसबुकले ल्याउने भनिएको हृयाशट्यागमा काराकानीमा हुने विषय सर्चमा सामेल हुने नहुने केही निश्चित छैन ।

No comments :

Get Widget