बीएड प्रथम वर्षको परीक्षाफल प्रकाशित=====================
२५ फागुन, काठमाडौं । शिक्षाशास्त्र संकायतर्फ तीन बर्षे स्नातक तह बीएड प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०६८ सालमा लिएको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको हो ।
परीक्षामा सहभागी १ लाख ८ हजार ९ सय ४५ जना मध्ये २३ दशमलव २ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

No comments :
Post a Comment