नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सस्कृति
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
मंदिर को अर्थ : मंदिर को अर्थ हुन्छ मन देखि ( दूर) टाडा को कुनै स्थान। मन्दिर लाइ हामि द्वार पनि भन्छु ।जस्तै रामद्वारा, गुरुद्वारा आदि। मंदिर लाइ आलय पनि भन्न सक्छौ शिवालय, जिनालय। तर जब हामी भन्छौ कि मन देखि दूर जुन छ त्यो मन्दिर तो, त्यसको अर्थ बदलिन्छ ।
द्वारा कुनै भगवान, देवता वा गुरु को हुन्छ , आलय मात्र शिव को हुन्छ र मन्दिर वा स्तूप मात्र ध्यान-प्रार्थना को लागि हुन्छ , तर वर्तमान मा उक्त सबै स्थान लाइ मन्दिर मंदिर भनिन्छ जहाँ कुनै देव मूर्ति को पूजा हुन्छ ।
परिभाषा : मन देखि दूर – टाडा रहेर निराकार ईश्वर को आराधना वा ध्यान गर्नी ठाउ स्थान लाइ मन्दिर भनिन्छ । जुन तरिकाले हामी जुटा निकालेर मन्दिर मा प्रवेश गर्छु त्यहि तरिकाले मन र अहंकार लाइ पनि बाहिर छोडिन्छ । जहाँ देवताहरु को पूजा हुन्छ त्यसलाई 'देवरा' या 'देव-स्थल' भनिन्छ । जहाँ पूजा हुन्छ त्यसलाई पूजास्थल, जहाँ प्रार्थना हुन्छ त्यसलाई प्रार्थनालय भनिन्छ । वेदज्ञ मान्छन कि भगवान प्रार्थना देखि प्रसन्न हुन्छन पूजा देखि हैन ।
No comments :
Post a Comment