Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गजल

Friday, 8 March 2013

गजल

गजल
भन्छन सवै फूल हो माया
म भन्छु आशुको मूल हो माया ।

धोका खाई बाँच्नु पर्ने यहाँ
सवकोलागि यहि रूल हो माया ।

जीन्दगीलाई आधाकल्चो बनाएर
बाँच्न खोज्नु भूल हो माया ।

पागलसरि उनकै यादमा तड्पिएर बाँच्न
आज सवको यहि सूल हो माया ।

म भन्छु आशुको मूल हो माया
आज सवको यहि सूल हो माया ।
                   टेन्सन पासा 

No comments :

Get Widget