Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पारस शाहको मुटुको शल्यक्रिया सम्पन्न

Wednesday, 20 February 2013

पारस शाहको मुटुको शल्यक्रिया सम्पन्न

पारस शाहको मुटुको शल्यक्रिया सम्पन्न 

९ फागुन,काठमाडौ । हृदयघात भएएका पुर्व युवराज पारसको गएराति मुटुको शल्यक्रिया गरिएको छ । थाइल्याण्डमा बस्दै आउनु भएको पूर्व युवराज पारस शाहलाई हृदयघात पछि हिजो अस्पताल भर्ती गरिएको थियो । उनलाई बैंककको समितभेज अस्पतालमा भर्ना गरिएको छ । यसअघि पनि मुटुमा समस्या देखिएपछि काठमाण्डुको नर्भिक अस्पतालमा उपचार गरिएको थियो । खानपिनमा अनियमितता, रक्सीको सेवन, पारिवारिक तनाव र वंशानुगत रोगका कारण्ँ मानिसमा हृदयघात हुने चिकित्सकहरुले बताएका छन् । उनलाई भेट गर्न आज दिलासा र सिताष्मा बैंकक जाने तयारीमा रहेका छन् 

No comments :

Get Widget