Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मुगु बिमान स्थल मा परेको हिउ ले गर्दा हवाई सेबा अबरुद्द

Wednesday, 20 February 2013

मुगु बिमान स्थल मा परेको हिउ ले गर्दा हवाई सेबा अबरुद्द


मुगु बिमान स्थल मा परेको हिउ ले गर्दा हवाई सेबा अबरुद्द 





यो हिउँ कुनै पहाडको हिउँ होइन, यो त मुगु जिल्लाको ताल्चा बिमानस्थलको हिउँ हो जहाँ स्थानी बासीलाई बिमानस्थलको हिउँ फाल्न हम्मे हम्मे परेको छ । 
आइतबारदेखि परेको झन्डै ५ फिट हिउँले हवाई सेवासमेत अवरुद्ध भएपछि त्यसलाई पन्छाउन स्थानीयवासी लागिपरेका थिए । 
तस्बीरः इकान्तीपुर

No comments :

Get Widget