Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मोवाइल खरिद गर्दै हुनुहन्छ भने यी कुरा ध्यान दिनुहोला

Friday, 1 March 2013

मोवाइल खरिद गर्दै हुनुहन्छ भने यी कुरा ध्यान दिनुहोला


मोवाइल खरिद गर्दै हुनुहन्छ भने यी कुरा ध्यान दिनुहोला



मोवाइल कुराकानी मात्र अन्य प्रयोजनका लागि पनि उपयोगी भएको छ । 
अतः कुन किसिमको सुविधा तपाइलाइ चाहिएको हो, 
सोहि अनुसारको मोवाइल खरिद गर्दा निम्न कुरा ध्यान दिनुहोस् ।

– म्युजिकका लागि एमपिथ्रि प्लेयर र एफएम इनविल्ड फोन राम्रो हुन्छ ।

– आडियो क्वालिटी र म्युजिक प्लेइङ डिभाइस उच्च क्वालिटीको हुनुपर्छ ।

– मोवाइलमा मेमोरी कार्ड स्लोट हुनु जरुरी छ ।

– दुइ जीवी भन्दा वढीका मेमोरी कार्ड लिन नभुल्नुहोस् ताकि मनपरेको म्युजिक डाउनलोड गर्न सकियोस् ।

– फोटो तथा भिडियोका लागि हाइ क्वालिटीको इमेज लिने र एक्पन्डेड मेमोरीको अप्सन भएको मोवाइल किन्नुहोस् ।

– यदि कुराकानीका लागि मात्र फोन लिदै हुनहुन्छ भने एक हजार देखि ३ हजारसम्मका फोन वजारमा पाइन्छ ।

No comments :

Get Widget