एक छिन हास्ने कि ....................
धुन्धुकारी :- ए बाउ
मेरो छिमेकि अंकलकी छोरि फुलकुमारी सँग लप परो ।
मेरो बिहा गर्देउ ।'
माग्ने :- ल खत्तम बर्वाद । हेर बाबु तँ मुईयाँलाई चै नभन
हेर् , त्यो त तेरि बुईनी हो ।'
केही दिन पछि...
धुन्धु :- ए बाउ
मेरो अर्को छिमेकि अंकलकी छोरि मनकुमारी सँग लप
परो । बिहे गर्देउ भनेको ।'
माग्ने :-'यो बज्यालाई कति भन्दा पनि लागेन ।
मनकुमारी पनि तेरी बैनि हो । तर मुईयालाई चै नभन् है
बाबु ।'
करिव एक महिना पछि....
धुन्धे फन्फन गर्दै मुईया भएठाउँ जान्छ र भन्छ :- ए आमै ।
बाउले मेरो टाउको खाईसके । ६/६ वटी केटी मनपरार
बिहे गर्देउ न बाउ भनेको सप्पै जना तेरा बैनि पो हुन्
भन्छन् ।'
मुईया :- चिन्ता नलि छोरा । ती कुनै
केटी तेरा बैनि होइनन् । किनकि माग्ने बुढा तेरा बाउ नै
होइनन् ।';-D :-x :O
धुन्धु फेन्ट । बुझ्नेले ठोकौ लाईक

No comments :
Post a Comment