बिदेसमा छु म ............
बिदेशमा छु म..... एक तोला होइन दश तोला सुन किन्नु आमा, पाँच लाखको होइन पचास
लाखको घर किन्नु बाबा, बिदेशमा छु म, मैले केही खानु लाउनु पर्दैन, जति पनि पैसाको माग
गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने
गर्छु !पाँच हजारको होइन भाइ,दश हजारको जुत्ता लाउनु, आइ फोन मात्र किन
किन्छौ दिदि ल्यापटप पनि किन्नु,,,, बाइकको के माग किन गर्छौ दाइ पजेरो नै किन्नु,
यहा कत्ति दुख छैन,रातमा जागा बस्नु पनि पर्दैन, पलपल गन्दै कहिले महिना बित्छ भन्नु
पनिपर्दैन, किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ! आठ हजारको कुर्ता होइन
बहिनि बिस हजार कै किन्नु, म आफ्नो देश र घर फर्किनु पर्दैन,,,,,, मेरो उमेर र समयले
कहिल्यै मेरो साथ छोडदैन त्यसैले मेरो पीरै लिनु पर्दैन...... बिदेशमा छु म, मैले केही खानु
लाउनु पर्दैन, जति पनि पैसाको माग गरे हुन्छ,मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ! बिदेशमा छु म.............. ...

1 comment :
बिदेस मा छु डलर छाप्छु जति पनि माग गरे हुनन्छ
Post a Comment