चुनावमा जान प्रधानन्यायाधीशको नेतृत्वमा सरकार :
८ फागुन, वीरगन्ज । नेकपा एमालेका पोलिटव्यूरो सदस्य
सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराई
नेतृत्वको सरकारको बहिर्गमनका लागि बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठन
गर्न लागिएको वताउनु भएको छ । कृषि विकास बैँक
कर्मचारी सङ्घको नवौँ क्षेत्रीय अधिवेशनको मंगलावार
विहान उद्घाटन गर्दै उहाँले दलहरूबीच एक अर्कालाई
स्वीकार्ने स्थिति नभएको वर्तमान
परिप्रेक्षमा निर्वाचन सम्पन्न गराउन मात्र
दलभन्दा बाहिरका व्यक्ति प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार
बनाउनु अहिलेको आवश्यकता र बाध्यतासमेत
रहेको बताउनुभयो ।
मुलुकमा औद्योगिक लगानी मैत्री वातावरण निर्माण
नभएसम्म राष्ट्र आर्थिक तथा सामाजिकरुपले समृद्ध हुन
नसक्ने बताउँदै पूर्व अर्थमन्त्री पाण्डेले औद्योगिक
लगानी मैत्री वातावरण
निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व
अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । कृषि विकास
बैँक कर्मचारी सङ्घका अध्यक्ष ध्रुवराज खनालले
कर्मचारीको हकहित र
अधिकारको प्रवर्द्धनका लागि सङ्घ पूर्ण
प्रतिबद्धता र इमान्दारीताका साथ
अगाडि बढिरहेको बताउनुभयो । रासस

No comments :
Post a Comment