छिमेकीको बाथरूममा गुप्त क्यामेरा
फागुन ८, भारतमा प्रहरीले ४४ वर्षीय एक इलेक्ट्रीशियनलाइ छिमेकीको बाथरूममा गुप्त रूपमा क्यामेरा लगाएको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रघुनाथ नाम गरेका ती इलेक्ट्रीशियन आफ्नै छिमेकीको बाथरूममा वाटर हीटर लगाउनका लागी गएका थिए । उनले हीटरको अल्टोमीटर बक्समा एक सानो क्यामरा समेत लगाएका थिए, ताकि त्यसबाट त्यस बाथरूमको तश्विरहरू लिन सकियोस ।
क्यामेरामा सानो रेडियो एभी ट्रान्समीटर समेत लगाइएको थियो, जसले बाथरूमका तस्वीरहरू लिएर ती इलेक्ट्रीशियनको घरमा राखिएको रिसीभर सम्म पुर्याउँथ्यो । उक्त रिसीभर कम्प्यूटरसंग जोडिएको थियो ।

बताइए अनुसार ती इलेक्ट्रीशियन करीब आठ महिनादेखि ती छिमेकीको बाथरूमका गतिबिधिहरूलाइ कथित क्यामेराको मद्दतले आफ्नो कम्प्यूटरमा हेरिरहेको थियो । प्रहरीले उक्त कम्प्यूटरको हार्डडिस्क जफत गरेर साइबर फोरेन्सिक जांचका लागी पठाएको छ ।
उनका यी छिमेकी घरमा दुइ जना बहिनी र आफ्ना बच्चाहरूसंग बस्दथिन् । ती महिलाका पति विदेशमा काम गर्ने बताइएको छ । ती मध्ये एक बहिनीले उक्त क्यामेरा देखेपछि प्रहरीलाइ सूचना दिएका थिए । अहिले प्रहरी के ती इलेक्ट्रीशियन ले अरू पनि घरहरूमा क्यामेरा लगाएको छ कि भन्ने अनुसन्धान गरिरहेती इलेक्ट्रीशियनलाइ सोमवार पक्राउ गरिएको हो । प्रहरीका अनुसार यी व्यक्तिमाथि सूचना प्रविधि कानूनको उल्लंघन गर्ने, महिलाको मर्यादा भंग गर्ने, व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्याएको जस्ता आरोपमा मुद्दा दर्ता गरेको छ ।

।
No comments :
Post a Comment