Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : हेलिकप्टर पठाउ गर्भवती बचाऊ : प्रधानमन्त्री

Sunday, 24 February 2013

हेलिकप्टर पठाउ गर्भवती बचाऊ : प्रधानमन्त्री


हेलिकप्टर पठाउ गर्भवती बचाऊ : प्रधानमन्त्री



प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुगुमा सुत्केरी बेथा लागेर छटपटाइरहेका दुई गर्भवतीको उद्धारका लागि हेलिकप्टर पठाउँने निर्देशन दिएका छन्।
मृगु जिल्लाको जिल्ला अस्पतालमा सुत्केरी व्यथामा छटपटाइरहेका दुई गर्भवतीको उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
मुगु जिल्ला अस्पतालमा प्रविधि अभावमा अस्पतालमा छटपटाइरहेका ४० वर्षीया छिरिङ याङजो लामा र २१ वर्षीया उषा खड्काको उद्दारको लागि हेलिकोप्टर पठाउन प्रधानमनत्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले दिएको जानकारी अनुसार सञ्चार माध्ययममा गर्भवती महिला अस्पतालमा छटपटाइरहेको खबर थाहा पाएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् 

No comments :

Get Widget