सामसुङको सबैभन्दा सस्तो स्मार्टफोन ‘गैलेक्सी स्टार’ आउँदै
फागुन १३, मोबाइल बजारको दिग्गज कम्पनी सामसुङ मोबाइलले वर्ल्ड कांग्रेस (एमडब्लूसी) २०१३ मा सबैभन्दा सस्तो एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गर्न गैरहेको छ । उक्त नयाँ फोन सामसुङका अरू  स्मार्टफोन भन्दा सस्तो हुने बताइएको छ ।
यसलाइ कम्पनीको इन्ट्री लेवल स्मार्टफोन भनिएको छ । एक रिपोर्ट अनुसार आगामी २५ देखि २८ फेव्रुअरीसम्म आयोजना गरिने एमडब्लूसी २०१३ मा सामसुङले आफ्नो इन्ट्री लेवल स्मार्टफोन ‘गैलेक्सी स्टार’ लञ्च गर्न गैरहेको छ ।
बताइए अनुसार यस इभेन्टमा सामसुङको कम्पटीटर कम्पनिहरूले पनि आफ्नो इन्ट्री लेवल स्मार्टफोन सार्वजनिक गर्न सक्नेछन् । साममोबाइलको एक न्यूज रिपोर्टमा बताइए अनुसार आफ्नो इन्ट्री लेवल स्मार्टफोन ‘गैलेक्सी स्टार GT-S5282′ लाइ एमडब्लूसी २०१३ मा सार्वजनिक गर्न लागेको छ । समाचारमा यो सामसुङको अहिले सम्मकै सबैभन्दा सस्तो एन्ड्रोइड फोन हुनेछ ।
अहिले सम्म सामसुङको सबैभन्दा सस्तो एन्ड्रोइड स्मार्टफोन ग्यालेक्सी y हो । नयाँ फोनका बिशेषताहरू यस प्रकार रहेका छन् ।
डिस्पले
सामसुङको नयाँ स्मार्टफोन ग्यलेक्सी स्टार मा QVGA रिज्योलूशन भएको 3.0 इन्चको स्क्रीन हुनेछ ।
सामसुङको नयाँ स्मार्टफोन ग्यलेक्सी स्टार मा QVGA रिज्योलूशन भएको 3.0 इन्चको स्क्रीन हुनेछ ।
मेमोरी
नयाँ फोनमा मेमोरी ग्यालेक्सी y भन्दा बढि हुनेछ । ग्यालेक्सी स्टार मा 4GB को इन्टरनल मेमोरी रहनेछ । यसलाइ 32GB सम्म एक्सटेन्ड गर्न सकिनेछ । ग्यालेक्सी y मा 180MB को मात्र इन्टरनल मेमोरी रहेको छ।
नयाँ फोनमा मेमोरी ग्यालेक्सी y भन्दा बढि हुनेछ । ग्यालेक्सी स्टार मा 4GB को इन्टरनल मेमोरी रहनेछ । यसलाइ 32GB सम्म एक्सटेन्ड गर्न सकिनेछ । ग्यालेक्सी y मा 180MB को मात्र इन्टरनल मेमोरी रहेको छ।
अपरेटिङ सिस्टम
साम मोबाइल ले दावी गरे अनुसार यस नयाँ फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टमको लेटेस्ट भर्जन 4.1 (जेलीबीन) हुनेछ । यस अघिको ग्यालेक्सी y मा एन्ड्रोइड 2.3 जिन्जरब्रेड ओएस रहेको थियो ।
साम मोबाइल ले दावी गरे अनुसार यस नयाँ फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टमको लेटेस्ट भर्जन 4.1 (जेलीबीन) हुनेछ । यस अघिको ग्यालेक्सी y मा एन्ड्रोइड 2.3 जिन्जरब्रेड ओएस रहेको थियो ।
ब्याट्री
नयाँ इन्ट्री लेवल एन्ड्रोइड स्मार्टफोन मा 1,200 mAh को ब्याट्री हुनेछ । ग्यालेक्सी y मा पनि कम्पनीले यहि कन्फिग्रेसनको ब्याट्री प्रयोग गरेको थियो ।
नयाँ इन्ट्री लेवल एन्ड्रोइड स्मार्टफोन मा 1,200 mAh को ब्याट्री हुनेछ । ग्यालेक्सी y मा पनि कम्पनीले यहि कन्फिग्रेसनको ब्याट्री प्रयोग गरेको थियो ।
कनेक्टिभिटी
कनेक्टिभिटीका लागी ग्यालेक्सी स्टार मा माइक्रो USB पोर्ट, वाइ-फाइ, GPS तथा ब्लूटूथ 4.0 हुनेछन् ।
कनेक्टिभिटीका लागी ग्यालेक्सी स्टार मा माइक्रो USB पोर्ट, वाइ-फाइ, GPS तथा ब्लूटूथ 4.0 हुनेछन् ।
 
 
 
 
No comments :
Post a Comment