Blogger भनेको के हो हुन त Internet दुनियामा यस्ता सामाजिक
संजाल हरु धेरै आइसकेका छन् जहाँ हामीले आफ्ना लेख रचनाहरु आफ्ना व्यक्तित्व
पारिवारीक कुराहरु लाई डकुमेन्ट बनाई आगामी भाबिक पुस्ताहरु को लगी सम्हालेर राख्ने
मनको चौतारी हो ब्लग भनेको र अहिले इन्टरनेट संजालमा यसको धेरै सदुपयोग भएको छ र
दुरुपयोग पनि भएको छ
जसले ब्लग को परिभाषा नाचिन्नाले केही समय
पहिला ब्लग लेख्ने हरु को कमै संख्यामा मात्र देखिन्थे तर अहिले त्यसो नभएर
बिस्तारै बिस्तारै मानिसहरु ले समयसंगै कबीको कबिता पोख्ने चौतारोलाई बिस्तारै-बिस्तारै
ब्यबसायिक ढंगमा परिबर्तन गर्न थालेका छन् र अजह बढी अहिले ब्लग लेखें हरु को
भन्दा बढी संख्या त्यस्ता ब्लगहरुमा हरेक दिन-प्रति दिन समाचार हरु पनि अपडेट हुदै
गएको छ हुन त यस्ता समाचार हरु अपडेट गर्ने
ब्लगहरु को माध्यम बाट जनतामा अजाही बढी फैदाजनका बहेको छ जसले गर्दा कतिपय
मानिसले घर मा नै बसी इन्टरने त् मा दुनियामा भएका राम्रा र नराम्रा सदेश्हरु
प्राप्त गरिरहेका छन् र अझै बढी भन्नु पर्दा संचारकर्मी हरु लाई पनि उती नै प्रभाब
पारेको छ तर अहिले आएर त्यस्ता धेरै ब्लगहरु पनि बनेका छन् की अरु ब्लगर साथीहरु
ले सोचेर अनि खोजेर
घन्टौं लगाएर लेखेका आफ्नो सत्य कहानी
अथवा समाचार हरु लाई हुबहु सर्लक्कै कपी पेस्ट आफ्नो ब्लग साईट मा लगेर
पेस्ट
गर्चाहं र आफ्नो साईट झिलिमिली बनाउन तिर लाग्छन र त्यस पृष्ठ को मुख्य
लेखक कुन
ब्लगर को साथी हुनुहुन्छ पहिचान गर्न थम्मे थम्मे पर्छ जसको कारण ले मुख्य
ब्लगर
लेखक एकदमै मर्का मा परको हुन्छन त्यहि भएर होला अहिले यस्ता इन्टरनेट
संजालमा लेखान्दार
कमै देखिन्छन र कपी पेस्ट गर्ने हरु बढी देखिन्छन यस्ता कपि पेस्ट साथीहरु
लाई हामी
सबै नेपाली ब्लगर लेखक हरु को तर्फबाट के आग्रह गर्दछौं भने कृपया सकेसम्म
यस्ता
कुकर्म गलत कार्य कदापी नगर्नु होला किनकी सहि लेखकको सहि पहिचान हुन्छ
त्यसैले
आफ्नो सहि पहिचान देखाउनुहोस हाम्रो यस नेपाली ब्लगर भेलामा यदी कोही ब्लगर
साथीहरु मा यहाँ माथी लेखेको पोस्ट समबन्धी केही राय सुझाब छ बहने तल
कमेन्ट बक्समा खुलस्त दिन सक्नुहुन्छ धन्यबाद |

नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
No comments :
Post a Comment