२३ वैशाख,मस्को। रसियामा भएको हेलिकप्टर दुर्घटनाम ९ जनाको ज्यान गएको छ। 
रसियाका अधिकारीहरुले जनाए अनुसार केही वरिष्ठ अधिकारिहरु समेत रहेको एक हेलिकप्टर दक्षणी साइवेरियाको इरकुत्स्क क्षेत्रमा खसेको थियो।
हेलिकप्टरको १.९ टन विष्फोट पदार्थ बोकिएको थियो। हेलिकप्टर ठुलो मात्रामा विष्फोट पदार्थ बोकेर हिउँले जमेर रोकियो नदी खुलाउन गएको थियो।
दुर्घटनामा परेको हेलिकप्टर एमआई-८ रहेको छ।

No comments :
Post a Comment